काठमाण्डौं । गुठी विधेयकको खारेजीको माग गर्दै ललितपुरमा मशाल जुलूस निकालिएको छ । मंगलबजारबाट शुरु भएको मशाल जुलूस महापाल, प्यंगथाः, पिम्बहाल हुँदै भित्री सहरी क्षेत्र मा निकालीएको छ।
स्थानीय नेवार समूदायले आफूहरुको घरजग्गा नै हडप्नेगरी सो विधेयक सरकारले ल्याएको भन्दै मशाल जुलूस निकालेकाे हो । सरकारले प्राचीन गुठी चल्न नदिने र धर्म संस्कृति नष्ट गर्ने नियतले विधेयक ल्याइएको भन्दै उनीहरु केहि दिन यता विरोध प्रदर्शन पनि गर्दै आएका छन् ।

Related