• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

जीप दुर्घटना :मृतकको संख्या ९ पुग्यो,

  •    शुभेच्छा न्यूज संवाददाता  /२ असार २०७६, सोमबार ११:५७ ,  प्रकाशीत
  • बझाङ – बझाङमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ९ पुगेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। उनीहरूको सनाखत भने हुन सकेको छैन। दुर्घटनामा ४ जना गम्भीर घाइते भएको र उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल बझाङ ल्याइदै छ।

    से. १ ज १०७२ नम्बरको जीप सोमबार दिउँसो सवा २ बजेतिर सदरमुकाम चैनपुरको डुङ्रीबाट मष्टा गाँउपालिका जाँदै गरेको अवस्थामा डौठी भन्ने ठाँउमा दुर्घटना भएको थियो।

    उद्धारका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी लागिपरेका छन्। बझाङका डीएसपी सुर्य बहादुर केसी आफैँ घटनास्थल पुगेका छन्। घटनास्थल बझाङ सदरमुकाम भन्दा करिव १५ किलोमिटर टाढा हो।

    डीएसपी केसीले भने, ‘उद्धार कार्य जारी छ। दुर्घटना अप्ठेरो ठाउँमा भएको छ। जीप भीडमा अड्किएको छ।’ उनले दुर्घटनास्थलमा जाने बाटोसमेत नभएको बताउँदै भने, ‘माथिबाट बाटो खनेर घाइतेको उद्धार गरिरहेका छौँ।’
    fhile photo

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.