पोखरा । पोखरा–२१ कृष्ती निवासी ५२ बर्षीय शिवप्रसाद सुवेदीको रुखबाट खसेर मृत्यु भएको छ । घर नजिकैको रुखमा घाँस काट्न गएका सुवेदी शुक्रवार दिउसो रुखबाट खसेर गम्भीर घाइते भएका थिए ।
घाइते सुवेदीलाई उपचारका लागि पोखरा सृजनाचोक स्थित मेट्रोसिटी अस्पतालमा ल्याइएको भएपनि उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । उक्त घटनाको बारेमा प्रहरीले थप अनुसन्धान शुरु गरेको छ ।

Related