पोखरा । मणिपालमा अस्पताल नजिकै डाक्टरले चलाएको गाडीले ठक्कर दिँदा माझठानाका चार वर्षको बालकको मृत्यु भएको छ । विहान साढे आठ बजे आफ्नो बाबुआमासँग आएका चार वर्षीय संस्कार कँडेललाई मणिपाल अस्पतालकै चिकित्सक विश्वदिपक तिमिल्सीनाले चलाएको गाडीले ठक्कर दिएको हो ।
पोखरा २८ माझठाना घर भएका ४ वर्ष २ महिनाका बालक संस्कार कँडेलको मनिपाल अस्प्तालको पार्किङ एरियाको अगाडीको सडकमा तिमिल्सिनाको ग ३ प ४३६ नम्बरको कारको ठक्करबाट ज्यान गएको हो ।ठक्कर दिने वित्तिकै वालकलाइ अस्पताल पु¥याईएको थियो । तर, तत्कालै चिकित्सकले वालकलाई मृत घोषणा गरेका थिए ।
आफ्नो बाबा र ममीसँग मोटरसाइकलमा आएर मणिपाल अस्पताल छेउको चौतारा अगाडी झरेका वालकलाई बिपरित दिशाबाट आएको चिकित्सकको गाडीले ठक्कर दिएको हो।
घटना लगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीकार्यालय कास्कीका प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए ।

Related