पोखरा । दारि ग्याङ पोखराले शनिबार फेवाताल सरसफाई गरेको छ । २०७४ सालदेखी फेवाताल सरसफाइमा निरन्तर सक्रिय युवाहरुको उक्त संस्थाले जलकुम्भिले कुरुप बन्दै गएको फेवाको सुन्दरता र भविष्य प्रति चिन्ता र चासो राख्दै आएको छ । सरसफाई कार्यक्रम संयोजक वसन्त पहारीको नेतृत्वमा गरिएको जनाईएको छ ।
फेवातालको सरसफाईका खातिर ल्याईएको मेसिन विनाकाम थन्क्याएर खाएिको प्रति उनिहरुले त्यसको उपयोगीताको औचित्य माथी प्रंश्न गर्दै स्थानिय निकायको ध्यानाकर्षण गराएका संयोजक पहारीले जानकारी दिए।
स्थानिय निकाय पोखरा महानगरपालिकाको वेवास्ताका कारण फेवाताल माथीको मानविय अतिक्रमण र प्राकृतिक रुपमा समेत प्रदुषित तथा कुरुप बन्दै गएको उनिहरुको तर्क छ ।
दारि ग्याङ्का सक्रिय सदस्य महेन्द्र पहारीले पोखराको अस्तित्व र गौरवसंग जोडिएको फेवातालको संरक्षण नागरीकहरुको समेत दायित्व भएको उल्लेख गरे।
फेवातालको संरक्षणका लागी यो वा त्यो वाहानामा कसैले पनि तर्कन नमिल्ने उहाँले बताए। सामाजिक कार्यमा संलग्न दारी ग्याङमा १ लाख ४ हजार भन्दा बढि क्रियाशिल सदस्य रहेका दावि गरिएको छ ।

Related