• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

‘दारु’ तालमा आफ्नैै घरमा आगो, श्रीमतीको मृत्यु

  •    शुभेच्छा न्यूज संवाददाता  /८ असार २०७६, आईतवार ०७:०८ ,  प्रकाशीत
  • नौगाड गाउँपालिका–२ सुन्डुमुन्डुका एक व्यक्तिले अत्यधिक मदिरा सेवन गरी आफ्नैै घरमा आगो लगाएका छन् ।मदिरा सेवन गरी घर आएका ३२ वर्षीय शेरसिंह बडालले घरमा आगो लगाएपछि उनकी श्रीमतीको जलेर मृत्यु भएको छ ।

    घरमा आगाे लागेपछि सामान निकाल्नभित्र छिरेकी वडालकी श्रीमती ३० वर्षीया विमला बडालको घरभित्रै जलेर मृत्यु भएको हो । शनिबार राति १२ बजे मदिरा सेवन गरी घर पुगेका बडालले घर परिवारसँग पहिला झगडा गरेको र परिवारका सदस्य घर छोडेर भाेगेकाे नौगाड गाउँपालिका–२ का वडा सदस्य जयभानसिंह ठगुन्नाले बताए ।

    वडालले यसअघि पनि मदिरा सेवन गरेपछि घरमा आएर झगडा गर्ने गरेको स्थानीय बताउँछन् ।प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर शाही नेतृत्वको टोली घटनास्थल पुगेको छ । स्थानीयले रातभर लगाएर आगो निभाएका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.