• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पर्वतको लुंखुमा जीप दुर्घटना, दुईको मृत्यु चार घाइत

  •    शुभेच्छा न्यूज संवाददाता  /८ असार २०७६, आईतवार १५:४३ ,  प्रकाशीत
  • पोखरा । पर्वतमा भएको जीप दुर्घट्नामा २ जनाको मृत्यु भएको छ। महाशिला गाउँपालिका वडा नं ५ लुंखुदेउरालीमा आइतबार साँझ भएको जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको र चार जना यात्रु घाईते भएको जिल्ला प्रहरी कार्यलय पर्वतले जानकारी दिएको छ।

    लुंखुदेउरालीबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार भन्दा केही तल दुर्घटना हुँदा महाशिला गाउँपालिका वडा नं ३ का ५० बर्षिय कृष्णगोपाल गुरुङ र सल्यानको कपुरकोट नगरपालिका वडा नं ४ घर भएका ३० बर्षिया बिष्णु थापा रहेको प्रहरीले जनाएकोछ।

    मृतक गुरुङ्ग स्थानिय बालारानी माबिका शिक्षक हुन् भने मृतक थापा सोही बिद्यालयमा भवन निर्माणमा कार्यरत मज्दुर रहेको स्थानीयले जानकारी दिएका छन्।
    दुर्घट्नामा घाइते भएका जीप चालक प्रविण गुरुङ ,महाशिला गाउँपालिका ३ का ३३ बर्षिया लक्ष्मीलाई उपचारका लागि पोखरा पठाइएको छ ।

    बालाकोटका दिपक गुरुङ र २८ बर्षिय खुमबहादुर गुरुङ्गको प्राथमिक स्वास्थ्य केन्द्र लुंखुदेउरालीमा प्राथमिक उपचार हुदैँ गरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजन रायमाझीले जानकारी दिए ।

    दिनभरीको बर्षाले सडक चिप्लो भएका कारण जीप चिप्लीएर सडकदेखि सय मिटर तल खसेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.