पोखरा । चितवनबाट पोखरा आउँदै गरेको ट्रकभित्रै बलात्कार गरेको आरोपमा विहीबार दुई जना पक्राउ परेका छन् । ना १ क ४३४९ नम्बरको ट्रकमा चालक तथा सहचालकले एक अधवैंशे महिलालाई लिफ्ट दिएर बाटैमा जबर्जस्ती करणी गरेकाे आरोपमामा उनीहरू पक्राउ परेकाे कास्की प्रहरीले जनाएकाे छ ।
पक्राउ पर्नेमा मोरङ उर्लाबारीका ट्रक चालक ३१ बर्षीय बिमल ढकाल र सोही ट्रकका सहचालक मोरङकै उही उमेरका गोपाल भण्डारी रहेका छन्। महिलाले कास्की प्रहरीमा उजुरी गरेपछि कास्कीबाट प्रहरी टाेली नै तनहुँ पुगेर पक्राउ गरेकाे एसपी दानबहादुर कार्कीले जानकारी दिए ।
चितवनदेखि चढेकी महिलालाई तनहुँसम्म आउँदा बलात्कार गरिएकाे सूचना आएपछि असईकाे नेतृत्वमा प्रहरी टाेली खटिएर २ जना पक्राउ गरिएकाे कार्कीले जनाए ।

Related