• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट हराएका १० मोवाइल, ५ मोटरसाइकल र स्कुटर भेटिए

  •    शुभेच्छा न्यूज संवाददाता  /१५ असार २०७६, आईतवार १४:२६ ,  प्रकाशीत
  • पोखरा । जिल्ला प्रहरी कार्यलय कास्कीले पोखराका विभिन्न स्थानबाट हराएर पुन भेटिएका सामाङग्रीहरु सम्वन्धितहरुलाई हस्तान्तरण गरेको छ।

    प्रहरीले पोखराका विभिन्न स्थानहरुमा भेटिएका सामाग्री र मोटर साइकलहरु सम्वन्धित ब्याक्तीलाई हस्तान्तरण गरेको हो। आइतबार प्रहरीले हराएका १० मोवाइल, ४ मोटरसाइकल र १ स्कुट सम्बनधीत व्यक्तिलाई हस्तान्तरण गरेको हो ।

    बिभिन्न समयमा हराएका तथा चोरी भएका मोबाइल र मोटरसाईकलहरु जिल्ला प्रहरी कार्यालय कास्कीको अनुसन्धान टोलीले फेला पारी निबेदक मोबाईल र मोटरसाईकल धनिहरुलाई हस्तान्तरण गरिएको छ ।

    हस्तान्तरण गरिएका सामानहरु बिभिन्न ब्राण्डका १० सेट मोबाईल, ग १६ प ८५५९ नम्बरको स्कुटर र ग १० प ४६४८, ग १ प ३०६५ , ग ३ प ६५२६, ग ३ प ३०६८ नम्बरको मोटरसाइकल रहेका छन् ।

    प्रहरीले प्रत्येक महिनाको १ गते र १५ गते हराएर र चोरी भएर फेला परेका सामानहरुलाई सम्बन्धित धनिलाई हस्तान्तरण गरिने बताएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.