• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

करोडौं भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइएका चार पूर्वआइजीपीलाई सफाइ

  •      /१६ असार २०७६, सोमबार ११:३५ ,  प्रकाशीत
  • काठमाडौं : करोडौं रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा चलाइएका सशस्त्र प्रहरीका चार पूर्वआइजीपीहरूलाई विशेष अदालतले सफाइ दिएको छ।

    विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीश द्वारिकामान जोशी र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले अख्तियारले जुटाएको कागजले भ्रष्टाचार भएको आधार नदेखिएको बताउँदै उनीहरूलाई सफाइ दिएको हो।

    विशेष अदालतका अनुसार अनुसार चार पूर्वआइजीपीहरूसहित २२ जनालाई विशेषले सफाइ दिएको हो। उनीहरूले सशस्त्र प्रहरीको सामान ढुवानी गर्दा नक्कली बिल बनाई करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोग अख्तियारले लगाएको थियो। चार पूर्वप्रमुखसँगै अन्य अधिकारीहरूले पनि सफाइ पाएका हुन्।

    सशस्त्रका पूर्वआइजीपीहरू कोषराज वन्त, शैलेन्द्रकुमार श्रेष्ठ, वासुदेव वली र सनतकुमार बस्नेतसहित २२ जनाविरुद्ध २०७२ सालमा अख्तियारले भ्रष्टाचार मुद्दा चलाएको थियो।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.