• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा ग्याङ फाइट, साथीमाथि खुकुरी प्रहार

  •    शुभेच्छा न्यूज संवाददाता  /१६ असार २०७६, सोमबार १५:४० ,  प्रकाशीत
  • पोखरा – पोखरामा दुई समूहबीच लफडा हुँदा आफ्नै साथीमाथि खुकुरी प्रहार भएको छ । बगरको नयाँ गल्लिमा फेसबुकमा केटीको विषयमा विवाद बढेपछि खुकुरी प्रहार भएको हो ।

    फेसबुकमा पोखराको कास्कीकोट घर भई बागलुङ बसपार्क बस्दै आएका १६ वर्षीय विपिन सुवेदी र बगरका विजय तामाङको बीचमा चर्काचर्की भएको थियो । त्यसले गर्दा यो विषय खुकुरी प्रहारसम्म पुगेको प्रहरीले जनाएको छ ।

    सोमबार दिउँसो १ बजेतिर विपिनको समूहले विजयको समूहमाथि खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहार पछि विपिन समूहका एकजनाको औंला काटीएको छ ।

    यस्तै विजयको टाउकोमा चोट लागेको छ । घटनापछि दुवै समूहलाई नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बगरका प्रमुख दिपक बहादुर थापाले जानकारी दिए । प्रहरीले सात जनालाई नियन्त्रणमा लिएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.