• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

स्याङजामा स्कुटर दुर्घनामा परी एकको मृत्यु, एकको अवस्था गम्भिर

  •    शुभेच्छा न्यूज संवाददाता  /१७ असार २०७६, मंगलवार ०८:०९ ,  प्रकाशीत
  • पोखरा । स्कुटर दुर्घटनामा परी स्याङ्जाका पोषिन्दर क्षेत्रीको मृत्यु भएको छ। स्याङ्जाको भिरकोट नगरपालिकाको सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने बयरघारी सडकखण्डमा सोमबार साँझ स्कुटर दुर्घटनामा घाइते भएका दुई मध्ये क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ।

    ग १६ प ९१२४ नम्बरको स्कुटरमा वालिङबाट राङ्गखोला तर्फ आइरहेको स्कूटर दुर्घट्नामा चालक राजेश क्षेत्री र पछाडी बसेका पोषिन्दर क्षेत्री घाइते भएका थिए। उनीहरुलाई हेलुस्थित कालिका सामुदायिक अस्पतालमा प्राथमिक उपचार पछि पोखरा पठाइएको थियो ।

    दुर्घट्नामा गम्भिर घाइते भएका पोषिन्दरलाई उपचारको लागि पोखरा स्थित गण्डकी मेडिकल कलेज पु¥याइएकोमा चिकित्सकहरुले मृत घोषित गरेका थिए। मृतक पोषिन्दर भारतीय सेनामा कार्यरत रहेको बुझिएको छ । उनीहरु वालिङ स्थित एसबिआइ बैंकमा गएर एटिएमबाट पैसा झिकेर फर्कदै गर्दा दुर्घट्नामा परेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.