• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आजको राशिफल

  •      /२० फाल्गुन २०७४, आईतवार ०२:३८ ,  प्रकाशीत
  • २० फाल्गुण २०७४, आइतवार

    मेष :  रमाइलो यात्रा हुन सक्छ । दिन शुभ रहनेछ । सोचेको काम बन्ने देखिन्छ ।

    वृष  : नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । प्रेम सम्बन्ध कसिलो होला, वस्त्र लाभ, आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ला ।

    मिथुन  : सांगितीक क्षेत्रमा रुची बढ्नेछ । अनावश्यक ठाउँमा खर्च होला । महत्वपूर्ण अवसर गुम्न सक्नेछ ।

    कर्कट   : समय राम्रो छ । बोलीको प्रभाब बढ्नेछ । परिवारमा खुशी छाउने देखिन्छ ।

    सिंह :  लामो समयदेखि रोकिएका अधुरा कार्यहरु पुरा हुनेछन् । नयाँ कामको थालनी हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ ।

    कन्या  : बौद्धिकताको विकास हुनेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । श्रमको उचित मुल्याङन हुनेछ ।

    तुला  : बोलीको प्रभावले अरुको मन जित्न सकिनेछ । कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले साथ दिनेछ ।

    वृश्चिक  : मनमा निरासा र शरीरमा आलस्य आउला । प्रेम सम्बन्धमा फाटो आउन सक्छ । सौन्दर्यतामा धन खर्च हुनेछ ।

    धनु  :शुभकार्यको चर्चा चल्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ ।

    मकर :  आफन्तबाट सहयोग प्राप्त हुनेछ । मनोरञ्जनमा सहभागीता भइएला । बाहन लाभ होला ।

    कुम्भ   :नजिकका व्यक्तिबाट धोका होला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । अल्छीपना बढ्नेछ ।

    मीन : मनमा हर्ष छाउनेछ । सफल यात्राको योग छ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.