• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखरामा गाडीको ठक्करले पैदलयात्रीको मृत्यु, सनाखत हुन सकेन

  •    शुभेच्छा न्यूज संवाददाता  /२० असार २०७६, शुक्रबार ०९:०९ ,  प्रकाशीत
  • पोखरा। पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका एक युवाको सनाखत हुन सकेको छैन । मंगलबार साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने गरेको बा२०च २५६६ नम्बरको हाइलक्स गाडीले पैदलयात्री युवालाई ठक्कर दिदा उनको घटनास्थलमा मृत्यु भएको थियो ।

    मृतकको शव पोष्टमार्ट पछि पोखराको पश्चिमाञ्चल क्षेत्रिय हस्पिटलको शव गृहमा राखिएको छ । उनका अहिले सम्म नाम थर र ठेगना खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।

    ठक्कर दिने सवारी र चालकलाई वडा प्रहरी कार्यालय रामबजारमा राखिएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.