पोखरा । पोखरा महानगरपालिका २६ विजयपुरमा बसले पैदलयात्रुलाई ठक्कर दिँदा एक जना घाइते भएका छन् ।
पोखराबाट काठमाडौँ जाँदै गरेको ग १ ख ७७१९ नम्बरको बसले सोही स्थानका ७५ वर्षीय लोकमान भट्टराईलाई बाटो काट्ने क्रममा ठक्कर दिँदा उनी घाइते भएका हुन् । घाइते भट्टराईलाई उपचारका लागि मणिपाल शिक्षण अस्पताल पठाइएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Related