अविरल बर्षाका कारण गएकाे पहिराेले सिद्धार्थ राजमार्गअन्तर्गत हेडबक्स नजिकैबाट मोटरसाईकल बगाएको छ । मोटरसाईकल तिनाउ नदीमा झरेको प्रदेश नं. ५ ट्राफिक प्रहरी कार्यालयका प्रमुख मदुसुदन पन्तले जानकारी दिए । ‘घटना स्थलमा जान सक्ने स्थिति छैन, पहिरो झरिरहेको छ,’ उनले भने ।
मोटरसाईकलमा चालकमात्रै थिए वा पछाडी पनि मान्छे थिए भन्ने थाहा हुन नसकेको प्रहरीले जनाएको छ । मोटरसाइकलको नम्बर पनि खुलेको छैन । खोलामा मोटरसाईकल पहिरोले लगेको थाहा पाएपछि ट्राफिक प्रहरी घटनास्थलमा पुगेको छ ।

Related