• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराको सराङकोटबाट उडेको प्याराग्लाईडिङ पर्वतको फलेवासमा दुर्घटना

  •      /२० फाल्गुन २०७४, आईतवार १६:१४ ,  प्रकाशीत
  • पर्वत/पर्वतको फलेबास नगरपालिकामा प्याराग्लाइडि दुर्घटना हुँदा एक एक इरानी नागरिक घाइते भएकी छन ।
    पर्वतको फलेबास नगरपालिका वडा नं ५ खानीगाउँ पिप्लेमा भएको प्याराग्लाईडिङ दुर्घटनामा ३६ बर्षिया इरानी नागरिक लैला इस्लामी घाइते भएकी हुन ।
    पर्यटकीय शहर पोखराको सारङकोटवाट दिउसो १ बजेको समयमा प्याराग्लाइडिङ्ग गरेकी इस्लामी हावाहुरीका कारण पर्वतको खानीगाउँमा आईपुग्दा खस्न पुगेकी हुन । दुर्घटना लगतै इस्लामीलाई स्थानियले उद्दार गरी धुलिखेल अस्पताल फलेवास स्वस्थ्य केन्द्रमा उपचारको लागि लगेका थिए । अस्पतालमा प्राथमिक उपचार पश्चात थप उपचारको लागि पोखरा पठाईएको अस्पतालले जनाएको छ ।

    news dabali

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.