मौसम पूर्वानुमान महाशाले सोमबार र मंगलबार देशको पश्चिमी भूभागमा वर्षासँगै बाढीको खतरा रहेको जनाएको छ ।दुई दिन पश्चिम राप्ती, बबई, कर्णाली र महाकाली नदीहरूमा बहाव बढ्ने भन्दै महाशाखाले आसपासका नागरिकलाई सावधानी अपनाउन भनेको छ।
त्यस्तै कैलाली, कूञ्चनपुर, डडेलधुरा, डोटी, अछाम, सुर्खेत, जाजरकोट,सल्यान, बर्दिया, दाङ, रुपन्देही, कपिलवस्तु जिल्लाका स–साना खोलाहरूमा आकस्मिक बाढीको संभावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुनेछ ।

Related