काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख घुस रकमसहित तीन जना इञ्जिनीयरलाई नियन्त्रणमा लिएको छ ।
जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनीयर प्रकाश अधिकारी, जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनीयर भोगेन्द्र साह र सवारी चालक सुमन खड्का शंकास्पद नगद सहित नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताएका छन् ।
उनलाई नियन्त्रणमा लिएर खानतलासि गर्दा जलस्रोत तथा सिंचाई बिकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजन ईन्जिनीयर प्रकाश अधिकारीको साथबाट १३ लाख ३८ हजार ५ सय र सोही गाडिमा रहेका जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साहको साथबाट १ लाख २९ हजार १ सय ५ शंकास्पद नगद फेला परेको थियो ।

Related