कास्कीको अन्नपूर्ण गाउँपालिकाका कुमार गुरुङ हत्या आरोपमा पक्राउ परेका छन् ।गुरुङले २०५६ साल माघ ४ गते अन्नपूर्णकै मनप्रसाद गुरुङलाई सामान्य विवादमा धारिलो हतियार प्रहार गरी घाइते बनाएक थिए । घाइते मनप्रसादको उपचारको क्रमा घटना भएको भोलिपल्ट मृत्यु भएको थियो ।
घटनापछि कुमार गुरुङ म्याग्दीमा र भारतमा गई बसेका थिए । भारतमा १४ वर्ष बसेपछि नेपाल फर्किएका उनलाई प्रहरील आइतबार पक्रेको हो । कुमारलाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।

Related