गुल्मीमा पहिरोमा परेर ६ जनाको मृत्यु भएको छ। वर्षासँगै आएको भेल घरमा पसेपछि तिल बहादुर त्रामुकी ३० वर्षीय श्रीमति तिलकुमारी र १० वर्षका छोरा दर्शनको मृत्यु भएको स्थानीय जित बहादुर त्रामुले जानकारी दिए।
यस्तै उनकी १२ वर्षीया छोरी करिष्मा र १४ वर्षकी छोरी धनी घाइते भएका छन् । वर्षा निरन्तर भइरहेका कारण घाइतेलाई अस्पताल लैजान समस्या भइरहेको स्थानीयले बताएका छन् ।
यस्तै सत्यावती गाउँपालिका वडा नं ४ लिम्घामा ४ घर बगाउँदा चार जनाको शव फेला परेको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले जानकारी दिए। शवको पहिचान हुन सकेको छैन। चार घरमा कति जना थिए र अन्यको अवस्थाको बारेमा नखुलेको ढकालले बताए।

Related