फागुन २१, काठमाडौं (अस) । गण्डकी विकास बैङ्कले जारी गरेको ४ बराबर १ अनुपातको हकप्रद साधारण शेयर फागुन २० गते बाँडफाँट गरेको छ ।
बैङ्कले प्रतिकित्ता रू. १ सय अङ्कित दरमा ४६ लाख ९ हजार ८ सय १५ दशमलव ५ कित्ता शेयरमा रितपूर्वक आवेदन दिने १७ हजार ९९ जना आवेदकहरुलाई ४२ लाख ५६ हजार ९ सय १४ कित्ता बाँडफाँट गरेको हो । बैङ्कले उक्त हकप्रद पुस २७ गतेदेखि माघ ११ गतेसम्म विक्री खुल्ला गरेको थियो ।

Related