• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

बालिकालाई बन्धक बनाएको आरोपमा पोखराबाट एक पक्राउ

  •    शुभेच्छा न्यूज संवाददाता  /८ श्रावण २०७६, बुधबार १३:१६ ,  प्रकाशीत
  • पोखरा, ८ साउन / पोखराको एक होटलमा आठ दिने देखी बालिकालाई बन्धक बनाएको आरोपमा कास्की प्रहरीले पक्राउ गरेका छ । बिराटनगर घर भई हाल उदयपुर जिल्ला चौदण्डी नगरपालिका वडा नम्बर ७ बस्ने २८ बर्षिया राकेश कुमार कानोडियाले पक्राउ गरेको हो ।

    म्यारीगोल्ड सेकेन्डरी बोर्डिङ स्कूलका शिक्षक समेत रहेका राकेशले एक बालिकालाई पोखरा ल्याइ  होटलमा राखेको कास्की प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

    उदयपूर बस्ने १४ बर्षीया बालिकालाई पोखरा लेकसाईड डिहिकोपाटनको एक होटलमा  बन्धक बनाई राखेको अवस्थामा प्रहरी टोलीले उद्दार गरी अविभावकको जिम्मा लगाईएको केसीले जानकारी दिए ।

    नाबालिकालाई  ८ दिनदेखी होटलको कोठामा राखीको बयानमा बालिकाले बताएको केसीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.