महानगरीय प्रहरी बृत्त गौशाला काठमाडौंका प्रहरी नायव निरीक्षक (सई) द्वय रमेश बहादुर पाण्डे र राजु स्वर्णकार घुस रकम सहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनीहरुलाई सेवाग्राहीसँग १८ हजार घुस लिदालिदै पक्राउ गरेको हो ।
सार्वजनिक मुद्दा चाँडै मिलाएर पठाइदिने प्रलोभन देखाएर सेवाग्राहीसँग १८ हजार रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिउको अख्तियारका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिए ।

Related