• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको अध्यक्षमा केसी सर्वसम्मत

  •      /११ श्रावण २०७६, शनिबार ०५:२१ ,  प्रकाशीत
  • नेपालकै ठूलो यातायात संस्था पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिको अध्यक्षमा योगेन्द्र बहादुर केसी सर्वसम्मत चयन भएका छन् ।संस्थाको शुक्रबार पोखरामा सम्पन्न प्रथम साधारणसभा तथा प्रथम अधिवेशनबाट अध्यक्ष पदमा चयन भएका हुन् । उनी यसअघि महासचिवको भूमिका निर्वाह गरेका थिए ।

    अध्यक्षमा चयन भएपछि केसीले संस्थालाई अझ राम्रो र सभ्य ढंगले सञ्चालन गर्ने प्रतिवद्धता जनाए ।साथै उनले यातायात क्षेत्रमा देखिएको समस्या समाधानमा पहल गर्ने र व्यवसायीको हरेक पिर मर्कामा साथ दिने प्रतिवद्धता जनाए ।

    यसअघि पृथ्वी राजमार्ग बस सञ्चालक समितिको नामबाट सञ्चालित भए पछि केही अघि कम्पनीमा परिणत भएको थियो ।पोखरामा प्रधान कार्यालय रहेको यस संस्था अन्तर्गत करिब १ हजार ६ सय सवारी साधन देशभर तथा भारतमा समेत सञ्चालन हुने गर्दछ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.