• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

आज कक्षा १२ को परीक्षाफल सार्वजनिक गर्ने तयारी

  •    शुभेच्छा न्यूज संवाददाता  /१३ श्रावण २०७६, सोमबार ०४:५४ ,  प्रकाशीत
  • कक्षा १२ को परीक्षफल आज प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । परीक्षा बोर्डले परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएको र विद्यार्थीको प्राप्तांक रुजु गर्ने काम समेत सकिएको जनाएको छ ।

    कक्षा १२ को परीक्षाफल प्रकाशन गर्न सोमबार साँझ बैठक बोलाइएको छ । परीक्षाफल प्रकाशन गर्ने विषयमा निर्णय गर्न बोर्ड बैठक बोलाइएको हो ।यसपटक सबै संकायका परीक्षाफल एकैपटक प्रकाशित गर्ने तयारी छ । यसअघि विज्ञान संकायको अलग्गै परीक्षाफल प्रकाशित गर्ने गरिन्थ्यो ।

    गत बैशाखमा सञ्चालन भएको परीक्षामा करिब ४ लाख परीक्षार्थी सहभागी भएका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.