पोखरा,१३ साउन । मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
यही साउन १२ गते वारागुङ मुक्तिक्षेत्र गाँउपालिका–१ मुक्तिनाथ स्थित मुक्तिनाथ मन्दिर दर्शन गर्न आएका भारत हैदराबाद घर भएका वर्ष ६३ को प्रशन्न कुमार मन्दिर दर्शन गरी फर्किदा मुटु सम्वन्धी विरामी परेका थिए ।
जिल्ला अस्पताल जोमसोममा उपचार पश्चात आज फर्केने क्रममा उनको सोही अस्पतालमा ढलेका थिए ।अचानक ढलि बेहोस भएका उनको डाक्टरले चेकजाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Related