रिडी / गुल्मी जिल्लाकै सबैभन्दा पुरानाे सँस्कृत माध्यमिक विध्यालय रिडीले माध्यमिक तहकाे कक्षा १२ मा विज्ञान विषयमा सतप्रतिशत नतिजा प्राप्त गरेकाे छ ।
यसै गरि समग्र नतिजामा याे विध्यालयले ८८.४६ प्रतिशत ल्याएकाे विध्यालयका शिक्षक ज्ञानेश्वर ज्ञवालीले वताए ।
विक्रम सम्वत १९६९ मा रुरु क्षेत्रमा स्थापित याे विध्यालय पश्चिम नेपालकै शिक्षाकाे कै केन्द्र मानिन्थ्यो ।समयकाे काल खण्डमा शैक्षिक क्षेत्रमा अाएकाे प्रतिष्पर्धा सँगै याे विध्यालयले सँस्कृत विषयहरु अनिवार्यबाट एेच्छिक बनाउन बाध्य छ ।
तल्लाे कक्षामा सँस्कृत शिक्षा हटाइएपछि विध्यार्थीमा सँस्कृत प्रति अाकर्षण नहुँदा याे विध्यालयले सँस्कृतलइ विस्थापित गर्दै साधारण माविकाे रुपमा रुपमा अाफुलाइ रुपान्तरण गरेकाे छ यधपी साइन बाेर्ड भने सँस्कृत माध्यमिक विधयालय भनेर यथावत छ ।

Related