• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गोरखामा १२ बर्षीया बालिकाद्वारा आत्महत्या

  •      /१५ श्रावण २०७६, बुधबार ०६:२१ ,  प्रकाशीत
  • पोखरा । गोरखामा एक बालिकाले पासोलगाएर आत्महत्या गरेकी छन्। गोरखाको शहीदलखन गाउँपालिका ७ मकैपुरकी १२ वर्षीया प्रशान्ता श्रेष्ठले बुधवार बिहान आठ बजेको समयमा घरको छानाको बलोमा भुण्डीएर आन्म हत्या गरेको प्रहरीले जनाएको छ।

    छानोको बलोमा झुण्डीए लगत्तै प्रशान्ताकी १० वर्षीया बहिनीले डोरी काटिदिएको भएपनि उनको तत्कालै मृत्यु भइसकेको स्थानीयको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ।उनले घरमा आमा पानी लिन धारामा गएको मौका छोपेर पासो लगाएकी थिइन्।

    प्रशान्ता स्थानीय न्यूहोराइजन बोर्डिङस्कूल कक्षा पाँचमा अध्ययनरत थिइन् । जिल्ला प्रहरी कार्यालय गोरखाबाट प्रहरी टोली घट्ना स्थल पुगी आवस्यक अनुसन्धान गरिरहेको प्रहरी प्रमुख एवं एसपी ओम अधिकारीले जानकारी दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.