• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

योगेश भट्टराई पर्यटनमन्त्री नियुक्त

  •    शुभेच्छा न्यूज संवाददाता  /१५ श्रावण २०७६, बुधबार ०९:१६ ,  प्रकाशीत
  • प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उडययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । नवनियुक्त पर्यटनमन्त्री भट्टराईको अहिले ४ बजे शपथ ग्रहण कार्यक्रम राखिएको छ ।

    तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा हेलिकाेप्टर दुर्घटनामा परी गत १५ फागुनमा निधन भएपछि पर्यटनमन्त्रीको पद खाली थियो ।

    सत्तारूढ नेकपाका प्रभावशाली नेता भट्टराई संघीय प्रतिनिधिसभामा ताप्लेजुङबाट निर्वाचित भएका हुन् । यसअघि केपी ओली नेतृत्वमा सरकार गठन गर्दा नै उनलाइ मन्त्री बनाउने अनुमान गरिएको थियो । निर्वाचन प्रचारका क्रममा ताप्लेजुङका जनतालाइ केपी शर्मा ओलीले भनेका थिए, ‘योगेश जीलाइ तपाइहरू चुनाव जिताएर पठाउनुस्,मन्त्री बनाउने जिम्मा मेरो ।’

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.