पहिरोसँगै झरेको रुखले स्याङ्जामा मोटरसाईकल किच्दा थापा घाईते
/१८ श्रावण २०७६, शनिबार ०४:०९ , प्रकाशीत
स्याङ्जाको वालिङमा रुखले किच्दा मोटरसाइकल चालक घाईते भएका छन् । वालिङ नगरपालिका वडा नं. ५ स्थित सडकमा पहिरो सँगै झरेको रुखले मोटरसाईकललाई किच्दा वालिङ ५ जर्कोटका ५० वर्षिय देव बहादुर थापा घाइते भएका हुन् ।
मिर्दी जगत सडकखण्ड अन्तर्गतको झर्लाङ्दीमा आज पहिरो सँगै झरेको रुखले गुरुङ सवार ग ४ प ४६३२ नम्वरको मोटर साइकल चेपेको थियो । घाईते गुरुङको वालिङ प्राथमिक स्वास्थ्य केन्द्रम उपचार भईरहेको छ ।

Related