तनहुँको दुलेगौंडामा मोटरसाइकलको ठक्करबाट एक पैदल यात्री घाइते भएका छन् ।
पृथ्बी रागमार्ग अन्तर्गत शुक्लागण्डकी नगरपालिका वडा नं – ४ दुलेगौंडामा खैरेनीटारबाट पोखरा तर्फ आउंदै गरेको ग ५ प ६१९७ नम्बरको मोटरसाइकलले पैदल यात्री शुक्लागण्डकी नगरपालिका -३ बस्ने बर्ष ३२ का रञ्जन विकलाई ठक्कर दिएको प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।
हाल घाइते विकलाई उपचारका लागि पोखरा स्थित पश्चिमाञ्चल क्षेत्रिय अस्पताल लागिएको छ भने, घटनास्थलमा खटिएको प्रहरीको टोलीले घटनाका बिषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।

Related