• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङ बेलायत भ्रमणमा जाने

  •      /२० श्रावण २०७६, सोमबार १५:३८ ,  प्रकाशीत
  • पोखरा, २० साउन – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बेलायत भ्रमणमा जाने भएका छन् ।गुरुङ आउँदो भदौ ७ र ८ गते बेलायत जाने छन् ।

    संघीय सरकारसँग स्वीकृति माग्ने लगायतका निर्णय पनि गण्डकी प्रदेशले गरेको छ ।तमु धिं युकेको आयोजनामा हुने नेपाली मेलाको प्रमुख अतिथि बन्न मुख्यमन्त्री बेलायत जान लागेका हुन् ।मन्त्रिपरिषदले प्रदेश विकास प्राधिकरण विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णयसमेत गरेको छ ।

    प्रदेशले स्थानीय तहको सहकार्यमा निर्माण गर्ने योजनामा ६०:४० को अनुपात बनाउने अर्को निर्णय पनि मन्त्रिपरिषदले गरेको छ ।त्यस्तो अनुपात हुने व्यवस्थासहितको कार्यविधि मन्त्रिपरिषदले स्वीकृत गरेको हो । यसअघि उक्त कार्यविधिमा ७०:३० को अनुपात रहेकोमा संशोधन गरिएको जानकारी मन्त्री बस्नेतले दिए ।

    प्लास्टिकजन्य पदार्थ नियन्त्रण गर्न बनेको विधेयकलाई सैद्धान्तिक स्वीकृति पनि मन्त्रिपरिषदले दिएको छ । दुग्ध विकास बोर्ड गठनका लागि सहजकरण गर्न भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाको संयोजकत्वमा समिति गठनको निर्णय भएको जानकारी मन्त्री बस्नेतले दिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.