• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

लमजुङ विप्लव’ समूहका सेक्रेटरी नेकपामा प्रवेश

  •    शुभेच्छा न्यूज संवाददाता  /२२ श्रावण २०७६, बुधबार ०५:११ ,  प्रकाशीत
  • नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा लमजुङ सेक्रेटरी बिनोद सोनाम नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गर्नुभएको छ । प्रहरी हिरासदबाट रिहा भएपछि सेक्रेटरी बिनोद नेकपामा प्रवेश गर्नुभएको हो ।

    नेपाल कम्युनिष्ट पार्टी कार्यालय रहेको मदन आश्रित भवनमा आयोजित कार्यक्रममा ‘चन्द’ नेतृत्वको समूह परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेको घोषणा सेक्रेटरी बिनोदले गर्नुभएको थियो ।

    ‘विप्लव’ नेतृत्वको छापामार शैलीको प्रबृत्ति र सम्झौताको राजनीतिले नेपाली जनतालाई धोका हुने देखेपछि पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टीमा आएको उहाँले बताउनुभयो । पार्टी कार्यालयमा नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सदस्य कृष्णप्रसाद अधिकारीले खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो ।

    फेदीखोला गाउँपालिका वडा नं. १ स्याङ्जा घर भएका सेक्रेटरी बिनोदलाई गत असार ९ गते पोखराबाट पक्राउ गरी सार्वजनिक मुद्दा लगाएको थियो । धरौटीमा रिहा भएपछि राज्यद्रोहको मुद्दामा साउन ८ गते लमजुङ प्रहरीले हिरासतमा राखेको थियो ।

    पार्टी प्रवेश गरेका सेक्रटरी बिनोद २०५९ सालमा तत्कालीन माओवादीमा लागेका थिए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.