महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ जना थुनुवा भागेका छन् । बिहान ६ बजे उनीहरु भेन्टिलेटर तोडेर भागेका हुन् ।
सिंहदरबार प्रहरी वृत्तका एकजना प्रहरी निरीक्षकका अनुसार भागेकामध्ये २ जनालाई तत्कालै पक्राउ गरिएको छ भने दुई जना अझै फरार छन् । उनीहरुको खोजी भइरहेको ती इन्स्पेक्टरले बताए ।

उनीहरु चोरी मुद्दामा पक्राउ परेका थिए ।
Related