• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

गण्डकीका मुख्यमन्त्रीद्धारा इदको शुभकामना

  •      /२६ श्रावण २०७६, आईतवार १३:१४ ,  प्रकाशीत
  • मुस्लिम धर्मालम्बीहरुको महान चाड इदको अवसरमा गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुभकामना दिएका छन् । आइतबार सन्देश जारी गर्दै उनले सबैमा सुख, शान्ती, समृद्धि, सु(स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको कामना गरको छन् ।

    नेपालमा विभिन्न जातजाति तथा समुदायले मनाउने यस्ता मौलिक चाडपर्वले सामाजिक सद्भाव एव् साँस्कृतिक सहअस्तित्व अभिबृद्धि गरी विभिन्न समुदाय र सम्प्रदाय बीचको एकतालाई दरिलो बनाउनुका साथै हाम्रो राष्ट्रिय एकतालाई सुदृढ गर्न मद्दत पुगेको उनले जनाएका छन् ।

    इदले आपसी सद्भाव प्रगाढ बनाई आर्थिक, सामाजिक एवम् साँस्कृतिक रुपले समृद्ध प्रदेश निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.