बिरौटा क्लबमा सर्वसम्वत नेतृत्व चयन भट्टराई बने अध्यक्ष /२६ श्रावण २०७६, आईतवार १५:११ , प्रकाशीत बिरौटा क्लब पोखरा १७ को दसौं बार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट डिल्लिराम भट्टराईको अध्यक्षतामा नयाँ समिति चुनिएको छ । कार्यसमितिको उपाध्यक्षमा पवित्रमणि पोखरेल, सचिवमा शोभाकान्त पौडेल, कोषाध्यक्षमा ओमप्रकाश बराल, सह सचिवमा दिवाकर पौडेल छन् । यस्तै सदस्यमा सरिता बराल, राजबहादुर नेपाली, सृजना शर्मा आचार्य, गोविन्द बराल, सबिता भण्डारी सुवेदी र मेनका पौडेल निर्वाचित भएका छन् । Related तपाईको प्रतिक्रिया संबन्धित शिर्षकहरु सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ ताजा अपडेट सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी
बिरौटा क्लब पोखरा १७ को दसौं बार्षिक साधारणसभा तथा सातौं अधिवेशनबाट डिल्लिराम भट्टराईको अध्यक्षतामा नयाँ समिति चुनिएको छ ।
कार्यसमितिको उपाध्यक्षमा पवित्रमणि पोखरेल, सचिवमा शोभाकान्त पौडेल, कोषाध्यक्षमा ओमप्रकाश बराल, सह सचिवमा दिवाकर पौडेल छन् । यस्तै सदस्यमा सरिता बराल, राजबहादुर नेपाली, सृजना शर्मा आचार्य, गोविन्द बराल, सबिता भण्डारी सुवेदी र मेनका पौडेल निर्वाचित भएका छन् ।
Related