गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ अस्पताल भर्ना भएका छन् । ४÷५ दिनदेखि ज्वरोले सिकिस्त भएका उनलाई उपचारका लागि सोमबार फेवासिटी अस्पताल भर्ना गरिएको हो ।
मन्त्री गुरुङलाई भाइरल ज्वरो र घाँटीको समस्या देखिएको उनका स्वकीय सचिव आरे पोखरेलले जानकारी दिए । मन्त्री डा.द्वय बुद्धिबहादुर थापा र तुलिका दुबेबाट उपचार लिइरहेका छन् । डा. दुबेका अनुसार मन्त्रीको घाँटीमा टन्सिलको इन्फेक्सन देखिएको छ ।

Related