रवि लामिछानेलाई ५ दिन थुनामा राख्न जिल्ला अदालतको अनुमति
/३१ श्रावण २०७६, शुक्रबार ०९:५२ , प्रकाशीत
पत्रकार शालिग्राम पुडासैनीको आत्महत्या विषयलाई लिएर बिहीवार आवश्यक अनुसन्धानका लागि प्रहरीले पक्राउ गरेका रवि लामिछानेलाई पाँच दिन थुनामा राख्न जिल्ला अदालत चितवनले आदेश दिएको छ।
जिल्ला अदालत चितवनका विनोदकुमार गौतमको इजलासल बिहीवारको मितिबाट थप पाँच दिन अनुसन्धानको थुनामा राख्न अनुमति दिएको हो
बिहीवार प्रहरीले लामिछानेसँगै न्युज २४ का पत्रकार युवराज कँडेललाई नियन्त्रणमा लिएको छ। यसअघि प्रहरीले रुकु भनिने नर्स अस्मिता कार्कीलाई पक्राउ गरेको थियो। पक्राउ गरेपछि राति नै थप अनुसन्धानका लागि चितवन लगिएको थियो।

Related