इटिकेटिङ्गबारे महानगरले थालेको अभियानमा युवाको साथ
/३२ श्रावण २०७६, शनिबार ११:२४ , प्रकाशीत
पोखरा महानगरको अभियान सार्वजनिक यातायातमा यात्रा कार्डको प्रयोग र इटिकेटिङ्गको प्रयोग बारे आज युवा सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
५० युवाहरुको समुहमा छलफल गरिएको अन्तर्कृया कार्यक्रममा कार्ड इश्यु तथा प्रयोगको बारेमा एन क्लाउडका ब्यवस्थापक दिपेन्द्र श्रेस्ठले प्रस्तुति दिए सङ्गै छलफल सुरु गरिएको थियो ।
युथ थिन्कर्स सोसाइटी र महानगर बाल मन्चका सहभागीता रहेको कार्यक्रममा बस ब्यवसायी तथा महानगरका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।बस ब्यवसायिले कार्ड प्रयोग गरि यात्रा गर्दा भाडामा सहुलियत दिने प्रतिवद्दता जनाएका थिए ।
भदौ 1 र 2 गते युवाहरुले बिध्यालय तथा समुदायमा यात्रा कार्डको प्रयोग बारे जानकारी गराउनेछन ।

Related