पोखरा । पोखराको हिमाली चोकको कर्मचारी संचयकोष नजिक भएको दुर्घटनामा एक गम्भिर घाइते भएकाछन। विहान करिव साडेसात बजे ग १३ प १११३ नम्वरको मोटरसाइकल र ग २ च ६४४९ नम्वरको जिप आपसमा ठक्कर खाँदा मोटरमा सवार नाम नखुलेका चालक गम्भिर घाइते भएको प्रहरीले जानकारी दिएकोछ। दुर्घटनामा घाइते चालकलाई नजिकै रहेको नमस्ते आस्पतालमा उपचारको लागि पु¥याईएकोमा उनको अवस्था गम्भिर रहेको भन्दै अस्पतालले मनिपाल शिक्षण अस्पताल लानकोलागि रिफर गरेको थियो। घट्नाको विस्तृत विवरण आउन बाँकीछ।

Related