पोखरा । पोखरामा मोटरसाइकल दुर्घट्नमा परि एक जनाको मृत्यु भएको छ । पोखराको औद्योगिक क्षेत्रमा शनिबार राती मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको हो ।
दुर्घट्नामा परी एक जना गम्भिर घाइते भएका छन् ।ग १० प ४७५० र ग४प २२५४ नम्बरका मोटरसाइल राती साढे १ बजेर आपसमा ठोकिदा दुर्घट्ना भएको हो ।
प्रहरीको सहयोगमा दुर्घट्नाका घाईतेलाई पोखराको गैह्रापाटनस्थित फिष्टेल अस्पताल पु¥याइएको भएपनि चिकित्सकले पोखरा १३ का देवदास गुरुङलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रबक्ता डिएसपी राजन केसीले जानकारी दिए ।
अर्का मोटरसाइकल चालक पोखरा २६ बुढिबजारका अनिल अधिकारीको अहिले पोखराको गण्डकी मेडिकल कलेजको आसियुमा उपचार भईरहेको डिएसमी केसीले जानकारी दिए ।
अधिकारी पोखराबाट लेखनाथ जादै थिए भने गुरुङ चाउथेबाट अमरसिंहचोक तर्फ आउदै गर्दा दुर्घटना भएको उनले बताए । दुर्घटनाका बारेमा थप अनुसन्धान भईरहेको डिएसपी केसीले बताए ।

Related