• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राखिने

  •      /३ भाद्र २०७६, मंगलवार १२:१२ ,  प्रकाशीत
  • पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र नर्स अस्मिता कार्कीविरुद्ध अनुसन्धान गर्न जिल्ला अदालत चितवनका न्यायाधिश गायत्री प्रसाद रेग्मीकाे इजलासले ५ दिन म्याद थप गरेको छ ।

    बिहीबार पक्राउ परेका तीनैजना माथिको अनुसन्धान नसकिएका कारण थप १० दिन थुनामा राख्न अनुमति माग्दै चितवन प्रहरीले उनीहरुलाई जिल्ला अदालत पेस गरेको थियो ।

    जिल्ला अदालतमा रवि लामिछानेको तर्फबाट पूर्वमहान्यायाधिवक्ता तथा बरिष्ठ अधिवक्ता सुशील पन्त र नेपाल बारका पूर्वमहासचिव अधिवक्ता सुनिलकुमार पोखरेलले रविलाई हिरासतमा राखेर थप अनुसन्धान गरिरहन नपर्ने भन्दै बहस गरेका थिए ।

    सरकारी वकिलले रविलाई थुनामा राख्न अनुमति दिनुपर्ने पक्षमा वकालत गरेका थिए । तर, अदालतले भने रविसहित तीन जनालाई नै हिरासतमा राखेर अनुसनधान गर्न प्रहरीलाई थप ५ दिन असहमति दिएको हो ।

    यसअघि अनुसन्धानको लागि सात दिनको म्याद मागेको प्रहरीलाई अदालतले पाँचदिन प्रहरी थुनामै राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.