• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

५९ हजार घुससहित मालपोतका अधिकृत रंगेहात पक्राउ

  •      /४ भाद्र २०७६, बुधबार ०५:१० ,  प्रकाशीत
  • अख्तियार दुरुपयो अनुसन्धान आयोग पोखराले ५९ हजार घुससहित मालपोत कार्यालय कास्कीका अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।मंगलवार साँझ अख्तियारको टोलिले मालपोत अधिकृत अविनाश कुवँरलाई पोखराको मुस्ताङचोकस्थित एक रेष्टुरेण्टबाट पक्राउ गरेको हो ।

    जग्गा पास गर्दा कर घटाईदिने भन्दै उनले सेवाग्राहीसँग घुस मागेको अख्तियारले जनाएको छ ।

    ‘सेवाग्राहीसँग केही दिनदेखि घुस लिनका कुवँरले आवश्यक कागजपत्र तयार हुँदाहुँदै पनि विभिन्न बहानामा काम रोकिदिएको पाइयो । घुस बिना फाइल अगाडि नबढेपछि सेवाग्राहीले केन्द्रीय कार्यालयमा गरेको उजुरीका आधारमा रंगेहात घुससहित पक्राउ गरेका हौं’ अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालले भने, ‘गुनासो पछि अख्तियारको टोली पुग्दा उनी घुस लिदालिदैको अवस्थामा पक्राउ गरेका हौं ।’

    रकम लिएलगत्तै अधिकृत कुँवरलाई अख्तियारको टोलीले पक्राउ गरेको हो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.