• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

चितवनका एसपीसहित तीन जनाविरुद्ध उजुरी

  •      /४ भाद्र २०७६, बुधबार ०९:३८ ,  प्रकाशीत
  • पत्रकार शालिकराम पुडासैनी आत्महत्या दुरुत्साहन अभियोगमा पक्राउ परेका टेलिभिजनकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेलले प्रहरीमा उजुरी दिएकी छन् । उनले काठमाडौं प्रहरी परिसरमा तीन जनाविरूद्ध जाहेरी दिएको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी उत्तम सुवेदीले जानकारी दिए ।

    उनका अनुसार प्रहरीले अनुसन्धान गरिरहेको शालिकराम आत्महत्या प्रकरणको भिडियो किर्ते बनाएर सार्वजनिक गरेको भन्दै जनआस्था साप्तहिकका सम्पादक किशोर श्रेष्ठ, नेपाल आज अनलाइनका सम्पादक संकेत कोइराला र भिडियो लिक गरेको अभियोगमा चितवनका एसपी दानबहादुर मल्लको नाममा जाहेरी दिएकी हुन् ।

    सुवेदीका अनुसार उजुरीमाथि मुद्दा शाखामा छलफल भइरहेको छ । उजुरी अहिलेसम्म दर्ता गरिएको छैन । मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र २७७ अनुसार उजुरी दिन आएको प्रहरीले जनाएको छ ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.