• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

मुख्यमन्त्री गुरुङ्गद्धारा पर्वतको खुर्कोट पहिरो घट्ना प्रति दुःख ब्यक्त

  •      /५ भाद्र २०७६, बिहीबार १५:२७ ,  प्रकाशीत
  • गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोट बुढीस्वाँरामा पहिरोमा पुरिएका एक जनाकोे मृत्यु भएको घटनप्रति दुःख ब्यक्त गरेका छन् ।

    मुख्यमन्त्री गुरुङ्गले शोक बक्तब्य जारी गर्दै बुुधबार राती पहिरो जाँदा भएको मानवीय तथा भौतिक क्षति प्रति गहिरो दुःख ब्यक्त गरेका हुन् ।

    गुरुङ्गले दिवंगत प्रति श्रद्धाञ्जली ब्यक्त गरेका छन् भने शोकसन्तप्त परिवारमा समबेदना पनि ब्यक्त गरेका छन् । साथै बर्षा याममा यस्तो प्राकृतिक बिपत्ती आउन सक्ने संभावनालाई मध्यनजर राख्दै आवश्यक पुर्ब तयारीमा जुट्न र सावधानी अपनाउन आग्रह पनि गरेका छन् ।

    गएराति भएको वर्षाका कारण घरमाथिबाट आएको पहिरोले बगाउँदा ७० वर्षीय रेमबहादुर चालिसेको मृत्यु भएको हो । मृतक चालिसेको शब ओछ्यानमा नै सुतेको अबस्थाा फेला परेको हो ।

    यस अघि पहिरोले घर पुरेको खबर पाउना साथ प्रतिनिधीसभाका सदस्य पदम गिरी, कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी, प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल, प्रहरी प्रमुख डिएसपी श्यामु अर्याल सहितको टोली पुगेर उद्दारका लागि पहल गरेको थियो ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.