• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

भानुभक्त आवासीयमा कानुन संकायका नवआगन्तुक विद्यार्थीलाई स्वागत

  •      /७ भाद्र २०७६, शनिबार १२:०५ ,  प्रकाशीत
  • पोखरा । भानुभक्त आवासीय माध्यामिक विद्यालय ९स्कूल अफ ल० पोखराले नबआगन्तुक बिद्यार्थीहरुको स्वागत गरेको छ ।विद्यालयले शुत्रवार विशेष कार्यक्रमको आयोजनागरी कक्षा ११ को कानुन संकाय तर्फ अध्ययनरत प्रथम व्याचका विद्यार्थीहरूलाई स्वागत गरेको हो ।

    विद्यालयले विहानी र सध्याकालीन गरी दुई सत्रमा कक्षा सञ्चालन गर्दै आएको छ । कार्यक्रमा विहानी सत्रका ४४ र सध्याकालिन सत्रका १७ गरी कुल ६१ जना विद्यार्थीलाई विद्यालयले स्वागत गरेको प्रचार्य दिनेश कुमार लामिछानेले जानकारी दिए ।

    गण्डकी प्रदेशका सांसद मधुमाया अधिकारीले कानुनी शिक्षाको आवश्यकता हरेक क्षेत्रमा रहेको महसुस गरी आफू पनि यसै विद्यालयमा कानून संकायमा अध्यायन थालेको बताइन् । ‘कानूनी शिक्षा घर देखि समाज सम्म आवस्यक छ’ उनले भनीन् । ‘घरका छोराछोरी देखि समाजका सवै बर्ग सम्म कानूनी क्षिक्षा आवस्यक छ ।’

    विद्यालयका प्राचार्य दिनेश कुमार लामिछानेले विद्यालयले पहिलो पटक शुरु गरेको कानून संकायको अध्यायनमा बिद्यार्थीहरुको उस्साह जनक सहभागिता रहेको बताए ।

    ‘कानूनी शिक्षाको महत्व बुझेर नै बिद्यार्थीहरुले अध्यायनमा चासो देखाएका छन् ’उनले भने । ‘हाम्रो विद्यालयमा कानुन विषयको अध्यानका लागि बीचमा अध्यायन छोेड्नु भएका अग्रज ब्याक्तित्वदेखि रेगुलरका विद्यार्थी सम्मको सहभागिता छ । अग्रज ब्याक्तित्वको अध्यायनले कानुन प्रतिको महिमालाई दर्र्र्शाएको छ।’

    कक्षा ११ का विद्यार्थी सुमित विकले गीत गाएका थिए भने बिपना रानाभाटले कविता वाचन, औषत पौडेल र सुप्रीया श्रेष्ठले नव आगन्तुक विद्यार्थीको तर्फबाट आफ्नो भनाई राखेका थिए । कार्यक्रममा कक्षा १० र ११ का विद्यार्थीले नृत्य प्रस्तुत गर्नुभएको थियो।

    बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष मोहन दवाडीले पढ्ने उमेर समूह पार गरि सक्नु भएका समाजमा विशिष्ट योगदान दिएका र राजनैतिमा राम्रो पहिचान बनाएका व्यक्तिहरूले समेत कानुनी शिक्षाको आवश्यकता महसुस गरी अध्या थाल्नु भएको भन्दै खुशी ब्याक्त गरे ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.