पोखरा २४ फागुन । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी कास्कीले प्रवचन कार्यक्रमको आयोजनागरि मनाएकोछ।
कार्यक्रममा वोल्दै अनेमसंघका केन्द्रीय सचिव तथा प्रदेस सभा सदस्य गायत्री गुरुङले नयाँ संविधानले ग्यारेन्टी गरेका उपलव्धीहरुलाई रक्षा गर्दै समान अधिकारको दिशामा अघि वढ्नु पर्ने विचार व्यक्त गरिन् । नेत्री गुरुङले माओवादीको नेतृत्वमा देशमा चलेको १० वर्षे जनयुद्धले मात्र महिला शसक्तिकरण तथा अधिकारको ढोका खुल्ला गरेको भनाई राखिन् ।
माओवादी केन्द्र कास्कीका ईन्चार्ज राजकाजी गुरुङले समाजवादमा मात्र पूर्ण महिला मुक्ति हुने भनाई राख्दै त्यसका लागि निरन्तर संघर्षको खाँचो औल्याए । अनेमसंघ क्रान्तिकारीका जिल्ला अध्यक्ष कल्पना पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सभाषद तेजकुमारी पौडेल, वाईसियलका केन्द्रीय सचिव विनय थापा, अनेमसं क्रान्तिकारीका केन्द्रीय सदस्यहरु सोमती तमु, सीता खड्का,पूर्व जिल्ला अध्यक्ष कृष्णकुमारी घिमिरे, उपाध्यक्ष सुमिता वस्नेत तथा सचिव निर्मला न्यौपाने लगायतले महिला अधिकारका विषयमा भनाई राखे ।

Related