आजको पञ्चांग
आज मिति २०७६ भाद्र ९ गते सोमबार, इस्वीसंवत अगष्त २६ तारिक सन् २०१९, श्री शालीबाहनीय शाके १९४१, नेपाल संवत् ११३९, परिधावीनामः संवत्सरः, सूर्य पृथ्वीको दक्षिणी गोलार्द्धमा छन् । वर्षा चलिरहेको छ । चान्द्रमान अनुसार भाद्रकृष्णपक्ष चलिरहेको छ ।
सौरमान अनुसार आज भाद्रकृष्णपक्षको एकादशी तिथि रातिमा १ बजेर ३९ मिनेटसम्म त्यसउप्रान्त द्धादशी तिथि लाग्नेछ । आज मृगशिरा नक्षत्र रातिमा १२ बजेर १९ मिनेटसम्म रहनेछ । विष्कुम्भादि योगमा हर्षण, करणमा वणिज रहनेछ भने आनन्दादि योगमा सौम्य रहनेछ ।
सूर्य सिंह राशिमा, चन्द्रमा आज मिथुन राशिमा रहनेछ । आज दिनमान ३२ घटि ९ पलाको रहनेछ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर ३९ मिनेटमा मित्र मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ३० मिनेटमा हुनेछ ।
आजको राशिफल
मेष : मेष राशि भएकाहरूका आज पनि दिन र समय शुभ छ । व्यवसायिक प्रगति भइ राम्रो धनार्जन हुनेछ । आत्मसन्तुष्टि मिल्ने छ । विरोधीसँगको प्रतिस्पर्धा गर्ने क्षमता बढ्ने तथा विजय भइनेछ । लौकिक प्रभुत्व बढ्ने तथा शत्रुपक्षलाई झुकाउन सकिने योग छ । उद्यमशिलताको विकास र प्रख्याति बढ्ने देखिन्छ । शारीरिक स्वास्थ्यमा आरोग्यता बृद्धि हुने र आत्मबल बढ्ने छ । आँट साहसले कार्य सम्पादन गर्न सकिने छ ।
वृष : वृष राशि भएकाहरूका लागि आज पनि समय अत्यन्तै खराब छ । बोलिचाली एवं व्यवहारमा सोँचविचार र सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन सृजना हुन सक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्ने छ, हृदयका दीर्घरोगीहरूले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपयुक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत खासै सोँचविचार नभएको काम बनेर केही राहत भने मिल्नेछ ।
मिथुन : मिथुन राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य राम्रो छ । जोस जाँगर बढेर आउने हुनाले रोकिएर रहेको काम पूरा गर्ने मौका मिल्नेछ । आज यहाँलाई कुनै कन्यालाई सेतो वस्तु दान दिनु उपयुक्त हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जान पहिचानका व्यक्तिबाट प्रशंसा पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ । पेशागत क्षेत्रबाट आर्थिक उपार्जन गर्न सकिनेछ । दाजुभाइबीचको सम्बन्धमा सुधारको लागि समन्वय गरिदिँदा प्रष्तिठा बढ्ने छ । भगवान श्री सूर्यजीको सेवा आराधना गर्नाले उपलब्धि वृद्धि हुनेछ ।
कर्कट : आज कर्कट राशिका लागि आज पनि समय खराव रहनेछ । दिनभर होसियारी रहनुपर्ने देखिएको छ । विनाकारण कसैसँग वादविवाद तथा मनमुटाव हुन सक्ने सम्भावना रहेको छ । व्यवहारमा जरुरी सम्बन्ध मात्रै राख्नु उपयुक्त हुनेछ । आज पारिवारिक समस्याको पनि सामाना गर्न पर्नसक्ने छ । अगाडि सारिएको काममा विलम्ब हुने तथा अबरोध आइपर्न सक्ने सम्भावना रहेकोले धैर्यताको मानसिकताको विकास एवं अभ्यास अवलम्बन गर्नुपर्ला । मानसिक संकिर्णतालाई प्रवेश नदिई आफ्नो कर्मक्षेत्रलाई निरन्तरता दिनाले भने केही लाभ गर्न सकिने छ ।
सिंह : आज सिंह राशिका लागि समय शुभ छ । दिन खुशी एवं उत्साह र उमङ्गिलो भएर बित्ने देखिन्छ । इष्टमित्रहरुको आगमनले पारिवारिक वातावरण रमाइलो हुनेछ । पेशा तथा व्यवसायका कामहरु थ्पिन सक्ने छन् । दिनचर्या व्यस्त नै रहनेछ । स्वागत सत्कारको अवसर पनि प्राप्त हुन सक्ने छ । कार्यक्षेबाट हैसियत एवं औकात अनुसारको फाइदा उठाउन सकिनेछ । जागिर तथा समाजसेवा र राजनीतिक क्षेत्र आदिमा पनि सन्तोषप्रद वातावरण बन्नसक्ने छ ।
कन्या : कन्या राशि भएकाहरूका लागि आज पनि समय मध्यम खालको छ । खर्च बढ्न सक्ने देखिएको छ भने कार्यक्षेत्रमा पनि अल्लि बढी मेहनत गर्नुपर्ने छ । शुरुमा केही अपजस पनि खेप्न नपर्ला भन्न सकिन्न । अल्लि बढी कोसिस एवं संघर्षले केही उपलब्धि ल्याउन सकिएला । औपचारिकता निर्वाह गर्नपर्ने खालका भेट्घाट आदिको लागि याात्रा गर्नु, उपहार आदि दिनु जस्ता कार्यमा खर्चको सदुपयोग गर्नु उचित हुनेछ ।
तुला : तुला राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य तथा दिन राम्रो रहनेछैन । विलासी प्रवृति बढ्ने गोचर परेको छ । तर पनि अभिष्ट चाहना पूरा गराउन केही अल्झनको सामना गर्नपर्ने देखिएको छ । तथापि दाम्पत्य सुखमा केही विकास हुन सक्ने छ । व्यवसायबाट केही लाभ हुनेछ भने स्वजनमिलन र यात्राको सम्भावना पनि देखिएको छ । व्यापार कर्म तथा यात्रा आदिबाट सम्पादन हुने कार्य्विशेषलाई ग्रहले उत्प्रेरणा दिएको छ । मुख्य कार्यमा आउने अल्झन तथा बाधा अबरोध हटाउन आज तपाइँँले भैरव देवको स्तुति गर्नु शुभप्रद रहनेछ ।
वृश्चिक : वृश्चिक राशि भएकाहरूका लागि आज समय खराब छ । आक्रोश एवं रणनीतिक भूमिकाको चेष्टा हुन सक्ने छ । अध्ययन आदि प्राज्ञिककर्ममा सफलता एवं नीतिगत कार्यमा सम्मान पनि नमिल्ला भन्न सकिन्न । कुट्नैतिक कार्य तथा प्रस्तुतिमा सफलता र प्रशंसा पाइने छ । अदृष्य समस्या आइपर्ने र समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिएको छ । सैद्धान्तिक छलफल र अर्तिउपदेश जन्य वातावरणको संयोग जुट्न सक्नेछ ।
धनु : धनु राशिका लागि आज पनि समय राम्रै रहनेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने तथा धार्मिक कार्यप्रति उत्प्रेरणा जागृत हुनेछ । समाज सेवा तथा परोपकार आदि कार्यमा पनि संलग्न हुन र प्रतिष्ठा कमाउन सकिने छ । व्यवसायमा पनि लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवं नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ । आज भगवान श्री सूर्य नारायणको श्रद्धाभक्ति शुभ हुनेछ ।
मकर : मकर राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । पेशागत कार्यमा उपयुक्त सफलता मिल्नेछ । अनुकूल गोचरप्रभावको सदुपयोग गरी व्यवसायबाट प्रचुर लाभ गर्नसकिने छ । पुरुषार्थ बृद्धि हुने रसोवापत मान्छेहरुबाट प्रसंशा मिल्ने तथा सहयोग पनि प्राप्ति हुने गोचर लक्षण छ । आफन्तजनबाट सहयोग प्राप्त गर्न सकिने तथा व्यवहारिक प्रगति एवं स्याबासी मिल्ने र यशकृति पनि बढ्ने छ ।
कुम्भ : कुम्भ राशिका लागि आज समय खराब नै रहनेछ । आज पूर्व दिशाको यात्रा सकभर नगर्नुहोला । वाणीमा दोषलाग्न सक्छ, बोलीवचनको व्यवहारमा ख्याल पुर्याउनु होला । सन्चित धनको अपव्ययलाई भने नकार्न सकिन्न । समाजिक कार्यमा केही अवरोध पनि नआउला भन्न सकिन्न । नाता–कुटुम्बिक सम्बन्धमा पनि केही सजग हुन जरुरी छ । परोपकार तथा कसैको काममा जुट्न पर्ने र आफ्नो कार्य थाति रहन सक्ने कुरालाई पनि नकार्न सकिन्न । भगवान सूर्यको सेवा आराधना गरिएमा अनिष्ट दोषलाई हटाउन मद्दत हुनेछ ।
मीन : मीन राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछन् । आज गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, वायुरोगले सताउने, खानामा गडबढी, कुनै चिन्ता पर्ने समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश नभई सक्रिय रुपमा आफ्नो कार्य सम्पादन गर्नुहोला । शैक्षिक क्षेत्रबाट पनि त्यति राम्रो फाइदा हुने देखिंदैन । समय खराब छ, आज पूर्व दिशाको यात्रा ठीक छैन ।
साइत : आज चन्द्रमा मिथुन राशिमा रहेकाले पश्चिम र दक्षिण बाहेक अन्य कुनै पनि दिशाको यात्रा गर्नु ठीक छैन ।
आज सोमबार पूर्व दिशाको यात्रा गर्नु शुभ मानिंदैन । आज अन्य दिशाको यात्रामा वाध्यतावस जानै परे घरको मूल ढोकामा चोखो जलले भरिएका तामाका भाँडामा २ वटा घडा राखेर पवित्र फूल चढाउनुस् र घर नजिकैको मन्दिरलाई दाहिने पारी परिक्रमा गरेर हिंडेमा यात्रामा द्वोष लाग्ने छैन ।
आजको शुभ लाभादि बेला बिहान ५ः३८ बजेदेखि ७ः०८ बजेसम्म अमृत बेला
बिहान ७ः०८ बजेदेखि ८ः३८ बजेसम्म काल बेला
बिहान ८ः३५ बजेदेखि १०ः०५ बजेसम्म शुभ बेला
बिहान १०ः०८ बजेदेखि ११ः३८ बजेसम्म रोग बेला
दिउँसो ११ः३८ बजेदेखि १ः०८ बजेसम्म उद्धेग बेला
दिउँसो १ः०८ बजेदेखि २ः३८ बजेसम्म चर बेला
दिउँसो २ः३८ बजेदेखि ४ः०८ बजेसम्म लाभ बेला
दिउँसो ४ः०८ बजेदेखि ५ः३८ बजेसम्म अमृत बेला
यसमा रोग भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।
राहुकाल समय : बिहानमा ७ः३० देखि ९ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।
(नोट : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)
ज्योतिषी हरि पन्त, पोखरा

आजको शुभ लाभादि बेला
बिहान ५ः३८ बजेदेखि ७ः०८ बजेसम्म अमृत बेला

Related