• प्रमुख
    • समाचार
    • राजनीति
    • अर्थ
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • खेलकुद
    • विचार
    • विज्ञान
    • भिडियो
    • अन्य
      • अन्तर्वार्ता
      • कृषि/सहकारी
      • पत्रपत्रिकाबाट
      • प्रवास
      • रोजगारी
      • साहित्य
      • सूचना
    • English

पोखराबाट लागूऔषधसहित ३ जना पक्राउ

  •      /१४ भाद्र २०७६, शनिबार १३:४१ ,  प्रकाशीत
  • पोखरामा लागूऔषधसहित ३ जना पक्राउ परेका छन् ।नाईट्रोभ्याट १० नामको १ सय २० चक्की ट्यावलेट सहित पोखरा -९ महेन्द्रपुलबाट १ युवती र २ पुरुष शनिबार पक्राउ परेको प्रहरीले जनाएको छ ।

    पक्राउ पर्नेमा पोखरा -१० रामबजारका ४६ बर्षीय सुवास गुरुङ र २२ बर्षिया युवती आशा गुरुङ एवम् लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ ताघ्रिङ घर भई पोखरा – ११ रानीपौवा बस्ने वर्ष २१ को युवराज गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी राजकुमार केसीले जानकारी दिए ।

    ग १ च ४८६५ नम्बरको कारमा सवाररत रहेका उनीहरुमाथि शंका लागी चेकजाँच गर्ने क्रममा महेन्द्रपुलमा खटिएको प्रहरी टोलिले कार चालक सुवासको साथमा रहेको झोलाबाट लागूऔषध सहित ९६ हजार ४ सय ५० रुपैया फेलापारेको प्रवक्ता केसीले बताए ।

    Related

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ

    गण्डकी अनलाइन खवर Page

    ताजा अपडेट
    सोमबारबाट कम मूल्य र गतिको इन्टरनेट प्याकेज बिक्री बन्द हुने
    फेवाताल किनारको मापदण्ड विपरीत निर्मित अस्थायी संरचनामा चल्यो डोजर
    जेनजी आन्दोलनमा बाणिज्य बैंक लुटपाटमा संलग्न दुई जना पक्राउ
    पोखराको लिचीबारी जग्गा प्रकरणमा दुई पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर
    नेपाल खेलकुद महासंघ कास्कीको अध्यक्षमा सुवेदी

    हाम्रो बारेमा

    संचालक तथा प्रधान सम्पादक

    नरहरि पौड्याल

    सम्पादक

    रिता शर्मा

    कानुनी सल्लाहकार

    रामहरि रेग्मी

    सम्वाददाता

    सीता शर्मा

    जनक श्रेष्ठ लमजुङ

    बजार ब्यवस्थापक

    लिला पौडेल

    सूचना बिभाग दर्ता नम्वर :९६६ । ०७५।०७६

    हाम्रो फेसबुक

    सम्पर्क

    शुभेच्छा मिडिया हाउस प्रालि
    पोखरा ८ पृथ्बिचोक,नेपाल

    +977-०६१५३६५१९
    +977- ९८५६०२९०४३

    subhechhanews@gmail.com

    © 2019 Subhechha News | All rights Reserved.
     Website By :  nTech.